मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनः कास्की-२ मा मन्त्री थापालाई सर्वाधिक मत (विजयी २५ को मतसहित)

hamrakura.com · Tue Nov 23 00:00:00 GMT 2021

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको छिनोफानो भएको छ । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

सोमबार भएको मतदानमा कांग्रेस नेता एवं गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३६१ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)