नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन
ekantipur.com · Mon Dec 16 17:30:15 GMT 2024
काठमाडौँ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्य केन्द्रीय समिति चयन गरेको छ ।
उपाध्यक्षमा रुपा बुढा मगर, डीबी बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवमा डीबी शाही, रमेश सुनार, गोविन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)