प्रचण्डले बोलाए केन्द्रीय कमिटी बैठक, कोरोनाले छेके भर्चुअल बस्ने
nepalkhabar.com · Sun Jan 23 16:47:47 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।
शुक्रबार सातै प्रदेश कमिटीलाई एक परिपत्र गर्दै उनले माघ २७ देखि काठमाडौंमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)