यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय
barnanmedia.com · Mon May 25 11:47:13 GMT 2026

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)