त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र यूएई खेल्दै
ukaalo.com · Fri Oct 27 06:40:06 GMT 2023
काठमाडाैँ– काठमाडाैँमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा शुक्रबार नेपाल र यूएई खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)