मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जलविद्युत् आयोजनाहरू जोखिममा

abhiyandaily.com

नेपालका अधिकांश नदीको पानी विगत १० वर्षयता ३५ प्रतिशतभन्दा धेरै घटेको छ । नदीमा पानी नै नभए पछि प्रायः सबै ठूला जलविद्युत् आयोजनाहरू प्रभावित हुनेछन् । त्यसमा अहिलेसम्म भएको र हुने अर्बौं लगानी खेर जाने जोखिम अत्यधिक बढेको छ । पानीको बहाव मापनको आधार कोशी, नारायणी र कर्णाली नदीलाई मानिएको छ । यी बेसिनमा गरिएको बहाव मापनले गत वर्ष नदीमा पानीको मात्रा २६ वर्षयताकै सबैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

दस वर्षयता पानीको बहावमा ठूलो कमी आएको विभागको निष्कर्षमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक डा. जीवेन्द्र झा पनि सहमत छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)