मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा हैदराबादसँग दिल्ली पराजित

kendrabindu.com · Sat Apr 29 23:59:00 GMT 2023

ईन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो।

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्का प्रहार गरे। साल्टले ३५ बलमा ९ चौकाका साथ ५९ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)