विश्वकपमा सहभागी केही खेलाडीहरूले लगाउने जर्सीमा किन फरकफरक चिह्न छन्
bbc.com · Thu Jun 18 07:30:33 GMT 2026
इङ्ग्ल्यान्डले बुधवार क्रोएशियासँग खेलेर फिफा विश्वकप २०२६ मा आफ्नो यात्रा सुरु गर्यो। उक्त खेल हेरेका दर्शकहरूले ह्यारी केनको जर्सीमा केही फरक कुरा देखेको हुन सक्छ।
उनले लगाएको जर्सीमा प्रतियोगिताको ब्याजसँगै बाहुलामा एउटा सुनौलो प्याच थियो। तर अरू 'थ्री लायन्स' अर्थात् इङ्ग्ल्यान्डको टोलीका अन्य खेलाडीहरूको जर्सीमा त्यस्तो चिह्न थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)