मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विद्यालयका २ सय ४९ विद्यार्थीलाई छात्रवृत्ति

gorkhapatraonline.com · Thu Jun 18 07:31:02 GMT 2026

त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका–२ खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवम् अक्षयकोष दाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ७९ हजार ९ सय रुपियाँ वितरण गरिएको लेखापाल गीता पोखरेलले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)