१० वटा औद्योगिक क्षेत्रका ७ सय उद्योगमाथि प्रशासनिक बल प्रयोग, महासंघको ध्यानाकर्षण
setopati.com · Thu Jun 18 07:26:50 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगहरूको विद्युत लाइन काट्ने तथा उद्योगीहरूलाई धरपकड गर्ने तयारी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारअन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा सञ्चालित १० वटा औद्योगिक क्षेत्रमा रहेका करिब ७ सय उद्योगमाथि प्रशासनिक बल प्रयोग गर्ने तयारीप्रति आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)