क्यानाडा पठाइदिने बहानामा डेढ करोड ठगी, काठमाडौँबाट भारतीय पक्राउ
nepalnews.com · Mon May 25 12:07:58 GMT 2026

काठमाडौँ। डेढ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा मेनपावर व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पञ्जाव राज्य मोहाली जिल्लाका २६ वर्षीय अमित कुमार र भारत हरियाणा राज्य परिदावाद जिल्लाका ३० वर्षीय राहुल कुमार रहेका छन्।
दुबै काठमाडौँ महानगरपालिका-११ मा रहेको डब्लूडब्लूआईसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका सञ्चालक हुन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुबैलाई मेनपावरबाटै पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)