गङ्गादशहरा पर्वमा कञ्चनपुरका तीन स्थानीय तहमा सार्वजनिक बिदा
gorkhapatraonline.com · Mon May 25 12:07:11 GMT 2026

कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रसिद्ध “नक्टाबाबा कालेश्वर महादेव मन्दिरमा मनाइने गङ्गादशहरा पर्वको अवसरमा यहाँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाले सोमबार सूचना जारी गर्दे जेष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन मनाइने गङ्गादशहरा पर्वको अवसरमा मङ्गलबार स्थानीय बिदा दिने निर्णय गरिएको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)