मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

khabarhub.com · Thu Jun 18 07:37:26 GMT 2026

काठमाडौं – करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुन्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुन्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय