निद्रा नपुग्दा दिमागको नसा खराब हुन थाल्छ, हुनुहोस् सावधान
nepalviews.com · Tue Sep 12 16:47:55 GMT 2023
एजेन्सी । स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा लिनु एकदमै जरुरी हुन्छ । कम निद्रा लिँदा स्वास्थ्यमा कैयौं प्रकारका नोक्सानहरु हुन थाल्छन् । निद्राको कमीले तपाईंको मेटाबोलिज्मलाई प्रभावित पार्छ जसले गर्दा मोटोपन र अनुहारमा चाउरीपन आदि पनि बन्न थाल्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)