मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसीद्धारा जर्मनी पूर्वस्टार लाेथार माथेसकाे कीर्तिमानकाे बराबरी

nepallive.com · Tue Dec 13 18:53:00 GMT 2022

दाेहा– अर्जेन्टिनी कप्तान लिओनल मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लाेथार माथेसकाे कीर्तिमानलाई बराबरी गरेका छन्।

विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान माथेसकाे थियाे। उनले विश्वकपमा २५ खेल खेलेका थिए। क्राेएसियाविरुद्ध मैदानमा उत्रिदै मेसीले याे कीर्तिमानकाे बराबरी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)