नेपाल संस्कृत विश्वविद्यालयमा रेक्टर र रजिस्ट्रार नियुक्त
kalakarmi.com · Thu Sep 10 06:51:24 GMT 2026

काठमाडौं- सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)