मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’

ratopati.com · Mon Dec 16 20:21:00 GMT 2024

ललितपुर । हस्पिट्यालिटी क्षेत्रमा पृथक उपस्थितिसाथ ललिपुरको बालकुमारीमा ‘हर्ष बाटिका’ ब्यांक्वेट सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल नै १२ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले बताए ।

‘ग्राउण्ड फ्लोर’ र ‘फस्र्ट फ्लोर’ गरी दुई वटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै आकर्षक ढंगले डिजाइन गरिएको छ । ११ रोपनी क्षेत्रफलमा फैलिको चार कुना मिलेको जाग्गामा विराजमान ‘हर्ष बाटिका’ पुग्नेहरू यसको भव्यता देखेर त्यसै मोहित हुने गरेका सञ्चालक कार्कीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)