सखर खाँदा निको हुन्छ खोकी ?
barnanmedia.com · Tue Nov 25 19:15:00 GMT 2025

सखर मिठो त हुन्छ नै यो स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । सख्खर खानुका धेरै फाइदा छन् । यद्यपि, धेरै मानिसलाई खोकी लाग्दा सखर खान हुन्छ कि हुन्न भन्ने द्विविधा हुने गर्छ । चर्चित भारतीय आयुर्वेदिक डाक्टर रोबिन शर्मा ले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । उक्त भिडियोमा, उनले सख्खर चिसो र खोकी लागेको बिरामीका लागि फाइदाजनक हुन सक्छ भनेर उल्लेख गरेका छन् । सही तरिकाले सेवन गर्दा सखरले घाँटीमा जम्मा भएको कफलाई हटाउन पनि मद्दत गर्न सक्ने उनको भनाइ छ ।
खोकी लाग्दा कसरी खाने सखर ?
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)