‘काजी’ को असारे गीतमा रोपाइँको सेटअप (भिडियो)
kalakarmi.com · Mon May 25 12:16:04 GMT 2026

काठमाडौं- गत जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनरत फिल्म ‘काजी’ को असारे गीत सार्वजनिक गरिएको छ ।
प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’ मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)