इनड्राइभद्वारा बाढी प्रभावितका लागि ७ करोड ५० लाख सहयोग
onlinekhabar.com · Thu Sep 10 06:51:45 GMT 2026

२५ भदौ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बुधबार इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा कम्पनीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)