भोटेकोशी बाढीपीडितका लागि एमपीआईएको ३१ लाख सहयोग
bishowkhabar.com · Thu Sep 10 06:57:32 GMT 2026

काठमाडौं – मोबाइल फोन आयातकर्ता सङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
सङ्घले आफ्ना सदस्य संस्थाबाट रकम सङ्कलन गरी बुधबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)