प्रधानमन्त्रीले आइटी र एआईको जिम्मेवारी आफू मातहत राखेकोमा मन्त्री पुनको गुनासो
kathmandupati.com · Thu Jun 18 07:46:57 GMT 2026

नवप्रवर्तन, सूचना प्रविधि तथा विज्ञानमन्त्री महावीर पुनले आइटी र एआईसम्बन्धी जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो मातहतमा राखेको भन्दै असन्तुष्टि जनाएका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् । मन्त्री बनेपछि संसदमा पहिलो पटक बोल्दै उनले प्रविधि क्षेत्र सबैको साझा जिम्मेवारी भएको पनि बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)