चापाकोट नगर सदस्यको मृत्यु, मंगलबार शोक बिदा
gorkhapatraonline.com · Mon Oct 14 16:35:35 UTC 2024

अर्जुन काफ्ले
स्याङ्जा, असोज २८ गते। चापाकोट नगरपालिकामा वडा नं– ६ का वडा सदस्य तारा सिं थापाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)