भोटेकोशीको बाढीले थुपारेको लेदो पन्छाउन निर्माण व्यवसायी महासंघद्वारा ५ वटा टिपर सहयोग
ratopati.com · Thu Sep 10 07:03:30 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा बस्ती क्षेत्रमा जम्मा भएको लेदो र गेग्रान पन्छाउन नेपाल निर्माण व्यवसायी महासंघले ५ वटा टिपर र स्काभेटर सहयोग गरेको छ ।
बाढी प्रभावित क्षेत्रको जनजीवन तथा आवागमन सहज बनाउने उद्देश्यले महासंघले नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा सरसफाइका लागि टिपर परिचालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)