ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु
ekantipur.com · Mon Oct 14 16:44:27 UTC 2024
परासी — पश्चिम नवलपरासीको सुक्रौलीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा नेपाल प्रहरीका हवल्दार चुरामणी भट्टराईको मृत्यु भएको हो ।
रामग्राम नगरपालिका, १५ सुक्रौली स्थित हुलाकी सडकमा ना ५ ख २२५५ नम्बरको ट्रकले लु ९२ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भट्टराई घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)