श्रीमतीको हत्या आरोपी श्रीमान पक्राउ
ekantipur.com · Mon Oct 14 16:54:01 UTC 2024
झापा — प्रहरीले श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई फक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा अर्जुनधारा ३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानले ३७ वर्षीया श्रीमती मुना चौहानलाई धारिलो हतियार प्रहार गरी सोमबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)