सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार
onlinekhabar.com · Mon May 25 12:21:42 GMT 2026

११ जेठ, सङ्खुवासभा । सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी खाँदबारी नगरपालिका —७ की ३० बर्षीया सविता मगरलाई अत्याधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)