मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकवानपुरमा नवीकरण नभएका औषधि पसल बन्द

nepalnews.com · Thu Jun 18 07:53:15 GMT 2026

बागमती। मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ।

नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा हरु बन्द गरिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)