मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

rajdhanidaily.com · Thu Jun 18 07:53:46 GMT 2026

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरिएको शीतभण्डार सञ्चालनमा नआउँदा किसान भने मर्कामा परेका छन् ।

सुदूरपश्चिम प्रदेशले शीतभण्डार आर्थिक वर्ष २०७९ मा दोधारा चाँदनी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारको कूल रु ६० लाखको लागतमा निमार्ण पुराभएको शीतभण्डार सञ्चालनमा नआपछि स्थानीय कृषकका आलु तथा प्याज लगायतका तरकारी कुँहिने समस्यामा परेको स्थानीय कृषकहरुले गुनासो गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)