मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान

rajdhanidaily.com · Thu Jun 18 07:50:58 GMT 2026

तनहुँ । तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी सत्र जना बालबालिकाको ज्यान गएको छ ।

मानव वन्यजन्तु द्वन्द्वका कारण यसअवधिमा ३८ वटा घट्ना भएका डिभिजन वन कार्यालयले जनाएको छ । विसं ०७४ देखि ०८२ सम्मको अवधिमा त्यस्ता घटनामा २१ जना स्थानीय घाइते भएका थिए । वन्यजन्तुको आक्रमणमा परी सबैभन्दा बढी बन्दीपुर गाउँपालिकामा मानवीय क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)