‘टुहुरो र बेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : महावीर पुन
hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026
काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र बेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)