प्रधानमन्त्रीले तीन करोड जनतालाई हेप्नुभो : सांसद पोखरेल
hamrakura.com · Thu Jun 18 00:00:00 GMT 2026
काठमाडौँ। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिएको नेपाल-भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै संसदमा स्पष्टीकरण दिनुपर्नेमा जोड दिएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
प्रतिनिधि सभा