मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु

barnanmedia.com · Mon Dec 16 22:15:46 GMT 2024

सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ ।

रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)