संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
nepalsamaya.com · Thu Sep 10 07:07:42 GMT 2026

काठमाडौं- सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन्।
उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा नियुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)