मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम

barnanmedia.com · Mon Dec 16 22:47:59 GMT 2024

काठमाडौँ, २ पुसः सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)