मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगातार डलर, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो

ratopati.com · Mon Dec 16 22:55:00 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गरेर आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । मंगलबार आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको देखिन्छ ।

अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ नौ पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)