सुस्त विकास निर्माणको कामको नमूनाः आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न
deshsanchar.com · Mon Dec 16 23:02:07 GMT 2024

ढोरपाटन (बागलुङ)- सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)