भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि
khabarhub.com · Mon May 25 12:29:01 GMT 2026

नयाँदिल्ली – भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न हिरासत केन्द्र स्थापना गर्ने सरकारी आदेश जारी भएपछि अल्पसङ्ख्यक समुदाय तथा मानव अधिकारकर्मीहरूबीच चिन्ता बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)