मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच महिनामा २२ अर्बको विदेशी लगानी प्रतिबद्धता

rajdhanidaily.com · Mon Dec 16 23:17:00 GMT 2024

काठमाडौं । साउनदेखि मंसिरसम्मको पाँच महिनामा २२ अर्बको विदेशी लगानी गर्ने प्रतिबद्धताका साथ विदेशी कम्पनी नेपाल आएका छन् । मंसिर महिनामा मात्रै २ अर्ब ११ करोड २२ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

पाँच महिनामा स्वचालित प्रणालीबाट २ अर्ब १३ करोड १ लाख ७ हजार रुपैयाँबराबरको लगानी ल्याउने प्रतिबद्धता जनाइएको छ । मंसिरमा मात्रै स्वचालित प्रणालीबाट ५० करोड २७ लाख ५० हजार रुपैयाँको प्रतिबद्धता आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)