मनसुनजन्य विपद्का लागि सरकारको तयारी पूरा : गृहमन्त्री गुरुङ
nepalbahas.com · Thu Jun 18 07:58:30 GMT 2026

मनसुनजन्य विपद्का लागि सरकारको तयारी पूरा : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
सुधन गुरुङ
मौसम