भारतीय नीतिले चिया उद्योग संकटमा परे, सरकारले वार्ता गरोस्: नारायणकाजी श्रेष्ठ
nepalpress.com · Thu Jun 18 07:59:41 GMT 2026

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योग बन्द हुन थालेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भनेका छन्,‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ
नारायणकाजी श्रेष्ठ