मन्त्री पुनले ‘लिस्ट’ नै पढेर मागे कानुन बनाउन सहयोग
baahrakhari.com · Thu Jun 18 08:02:23 GMT 2026

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन बनाउन सांसदहरूसँग सहयोग मागेका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा उनले बजेट खर्चका निम्ति पहिले काुनन चाहिने बताएका हुन् ।
“माननीयज्यूहरू सबैको सहयोग चाहियो, अब कानुन बनाउनुपर्यो । जिरोबाट सुरु गर्नुपर्यो, एउटा पनि कानुन छैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)