मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

दिक्तेल रुपाकोट मझुवागढीमा नगरस्तरीय चित्रकला प्रतियोगिता हुने

rajdhanidaily.com · Mon Dec 16 23:30:31 GMT 2024

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सरस्वती जयन्तीको अवसर पारेर आगामी माघ २१ गते नगरस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

“नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम” अन्तर्गत हुन लागेको यस प्रतियोगिताले “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५” लाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ चित्रकला प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख तिर्थराज भट्टराईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)