७ सय ८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट
rajdhanidaily.com · Thu Dec 01 23:27:30 GMT 2022
काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड परियोजना ७ सय ८ वटा स्थानीय तहको कार्यालयमा पुगेको छ ।
ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलव्ध गराउने १८ वटा प्याकेजमार्फत ७४ जिल्ला अप्टिकल फाइबर बिछ्याउने कार्य गरिरहँदा यतिको संख्या पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)