कानुनमन्त्रीको झुटो दाबीबारे संसदीय समितिमा उठ्यो प्रश्न
barnanmedia.com · Thu Sep 10 07:04:46 GMT 2026

कांग्रेसकी सांसद् निनुकुमारी कर्णले कानुनमन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएकी छन् ।
बिहीबार सिंहदरबारमा बसेको संसदको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा कर्णले मन्त्री गौतमलाई सरकारले अघि बढाएको कुन कानुन राष्ट्रिय सभाले रोकेको हो जवाफ दिन भनेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)