न्यायाधीश र वकिलको सम्पत्ति छानबिन गर्न माग
onlinekhabar.com · Mon May 25 12:28:44 GMT 2026

१० जेठ, काठमाडौं । सांसदहरूले न्यायाधीश र कानुन व्यवसायी (वकिल)को सम्पत्ति छानबिनको प्रस्ताव गरेका छन् ।
सार्वजनिक पद धारण गरेका राजनीतिक व्यक्तिको सम्पत्ति छानबिनको माग गरिरहेका बेला सांसदहरूले न्यायाधीश र वकिलको सम्पत्ति समेत छानबिनको प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)