के हो ‘युरोपियन सुपर लिग’ ? किन भइरहेको छ विवाद ?
ratopati.com
आइतबार १२ वटा प्रमुख फुटबल क्लबहरुले मिलेर नयाँ युरोपियन सुपर लिग घोषणा गरे, युईएफए च्याम्पियन्स लिगबाट अलग हुने यस्तो घोषणाले समर्थक, राजनीतिक र घरेलु लिगसँग सम्बन्धितहरुलाई आक्रोशित बनायो । त्यसैकारण ६ वटा इंलिस क्लबहरुले यो लिगबाट नाम पनि फिर्ता लिए । । आखिर, युरोपियन सुपर लिग के हो ? यसले किन विवाद निम्त्याइरहेको छ ? यसबारे बुझ्नका लागि युरोपेली च्याम्पियन्स लिगमा क्लबहरूको बढ्दो विकर्षणबारे बुुझ्नुुपर्ने हुन्छ ।
के भयो ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)