पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता
khabarhub.com · Thu Jun 18 08:07:25 GMT 2026

एजेन्सी – पाकिस्तानमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)