मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
khabarhub.com · Thu Jun 18 08:03:32 GMT 2026

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ