मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

JCB खरिदमा अब सहज वित्तीय सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता

arthasansar.com

नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु.अर्थमुभर्स प्रालि (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा एम.ए.डब्लु.अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव तथा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट विनय खनाल ले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)